‘द्वारे सरकार’ परियोजनाबारे जागरूक गराउन तृणमूलद्वारा मिरिकमा घर-दैलो अभियान

मिरिक : राज्य सरकारद्वारा प्रदान द्वारे सरकार परियोजनाहरू सटीक रूपमा मानिसहरूसमक्ष पुगोस् भन्ने उद्देश्य लिएर हिल तृणमूल कांग्रेस मिरिकले घरदैलो अभियानलाई निरन्तरता दिँदै घर-घर गएर मानिसहरूको मार्गदर्शन गरिरहेको छ। हिल तृणमूल कांग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, युवा कांग्रेस अध्यक्ष शोभन घिसिङ, टाउन अध्यक्ष कुमार प्रधान आदिको नेतृत्वमा अभियानलाई अघि बढाइएको छ।

मिरिकको मरमा चियाकमान लगायत मिरिक वस्ती, जिम्बा गाउँ अनि स्कुल डाँडा क्षेत्रको भ्रमण गर्दै उक्त टोलीले राज्य सरकारद्वारा प्रदत्त साहुलियतहरूबारे मानिसहरूलाई सचेत गराइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes