द्वारे सरकार शिविरमा फारम भर्ने क्रममा रुपियाँ लिएको व्यक्ति विरुद्ध आरोप

नक्सलबारी द्वारे सरकार शिविरमा फारम भर्ने क्रममा रुपियाँ लिएको एकजना व्यक्तिविरुद्ध अभियोग उठेको छ। उक्त घटना नक्सलबारीको नन्द प्रसाद उच्च माध्यमिक विद्यालयको शिविरमा घटेको हो। आज नक्सलबारीको नन्द प्रसाद उच्च माध्यमिक विद्यालयमा द्वारे सरकार शिविरको आयोजना गरियो। उक्त शिविरमा एकजना व्यक्तिले रुखमुनि बसेर फारम भर्ने नाममा मानिसहरूबाट रुपियाँ लिइरहेको देखेपछि उक्त व्यक्तिलाई पक्रेर नक्सलबारी थाना पुलिसलाई सुम्पिदिएको छ। यस विषयमा नक्सलबारी ग्राम पञ्चायतका उप प्रधान विश्वजीत घोषले भने, द्वारे सरकारको शिविरमा विभिन्न परियोजनाको काम चलिरहेको छ। राज्य सरकारको उक्त कार्यक्रममा रुपियाँ लिने कुनै प्रश्न नै छैन। यसबारे प्रशासनलाई अवगत गराएकोले गर्दा प्रशासनले उचित पहल गर्नेछ। यस विषयमा कार्वाही गर्ने नक्सलबारीका बीडीओ अरिन्दम मण्डलले आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alpusulabetmatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişgrandpashabet girişpusulabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes