द्वारिका छेत्रीद्वारा लिखित पहिलो कविता कृति ‘आदिम भोक’-को लोकार्पण

खरसाङ (निसं) : खरसाङकी नारी स्रष्टा द्वारिका छेत्रीद्वारा लिखित पहिलो कविता कृति आदिम भोक-को आज खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा लोकार्पण गरियो। उक्त लोकार्पण कार्यक्रमको अध्यक्षता नारी स्रष्टा विष्णु ठकुरीले गरेका थिए भने प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार एवम् युग्मककार कालुसिंह रणपहेंली उपस्थित थिए। कवियत्री उषाकिरण सत्यदर्शीद्वारा सञ्चालित कार्यक्रमको शुरुमा अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी कवि द्वारिका छेत्रीकी सासु आमाको तस्वीरमा खदार्पणसहित  मौन धारण गरियो। कार्यक्रममा स्वागत सम्भाषण लोग्ने एवम् प्रकाशक प्रितमकुमार छेत्रीले राखेका थिए। कार्यक्रममा कवि द्वारिका छेत्रीको परिचय उषाकिरण सत्यदर्शीद्वारा राखिएको थियो। यसै कार्यक्रममा द्वारिका छेत्रीद्वारा लिखित पहिलो कविता कृति आदिम भोकसभाध्यक्षा विष्णु ठकुरी, प्रमुख अतिथि वरिष्ठ साहित्यकार कालुसिंह रणपहेंली, कवि प्रणय शंकर, प्रकाशक एवम् पति प्रितमकुमार छेत्री, सञ्जीव छेत्री, छोरी युक्ति छेत्री र कवियत्रि द्वारिका छेत्री आदिको बाहुलीबाट लोकार्पण गरियो। उक्त कविता कृतिमाथि समीक्षात्मक टिप्पणी युवा कवि पुस्कर सिंगरले राखेका थिए।

तिनले द्वारिका छेत्रीले छोटो समयमा नै लामो साहित्य साधनापछि लेखेको कविताहरू जस्तै रहेको र कविताहरूमा धेरै राम्रा राम्रा पन्चिङ लाइनहरू रहेकोले कविताहरू स्पष्ट रहेको बताए। यसैगरी प्रमुख अतिथिको रूपमा उपस्थित वरिष्ठ साहित्यकार कालुसिंह रणपहेंलीले कवि द्वारिका छेत्रीद्वारा लिखित कविताहरू पठन गर्दै टिप्पणी राखे। तिनले कवि द्वारिकाभित्र संवेदनशीलता भरपूर छ भनी बताउँदै किनारीकृत भएका विषयहरूलाई कवितामा टिपेर ल्याएर राखेको पनि बताए। कार्यक्रममा कवि द्वारिका छेत्रीद्वारा उपस्थित सबैप्रति आभार प्रकट गरेका थिए। कार्यक्रममा सभाध्यक्षा विष्णु ठकुरीद्वारा पनि सम्बोधन गरिएको थियो। कार्यक्रममा दार्जिलिङ, मिरिक, सिलगढी, सिटोङ, तीनधारे खरसाङ लगायत विभिन्न स्थानहरूबाट कवि साहित्यकारहरू एवम् अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetantikbet girişantikbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes