डीवाईएफआईद्वारा विभिन्न समस्याबारे जिल्ला अस्पतालमा पोस्टरिङ

सिलगढ़ी: डीवाईएफआई-को लोकल कमिटीले आज सिलगढ़ी जिल्ला अस्पतालको ओपीडी-मा सटीक समयमा चिकित्सकहरू आउने नगरेकोलगायत अन्य विषयलाई लिएर अस्पतालमा पोस्टर टाँसेर विरोध जनाएको छ। डीवाईएफआई दक्षिण लोकल कमिटीका अध्यक्ष उदायन दास गुप्ताले लगाएको आरोप अनुसार सिलगढ़ी जिल्ला अस्पतालको ओपीडी समयमा नै खोलिए तापनि त्यहाँ चिकित्सकहरू आउदैनन्। यसवाहेक, गत दुई वर्ष अघिदेखि सिलगढ़ी जिल्ला अस्पतालमा ब्लड कमपोस्टर मशीन जडान गरिने कुरा चले तापनि सो बारे हालसम्म पनि पहल नगरेको तिनले बताए। यसबारे डा. रुद्रनाथ भट्टाचार्यलाई अवगत गराए तापनि तिनले कुनै कार्वाही नगरेको तिनले गम्भीर अभियोग लगाएका छन्। यसको साथै तिनले सरकारी स्वास्थ्य सेवामा हेलचेक्र्याइँ भइरहेकोले गर्दा मानिसहरूमा लगातार निराशा बढ़िरहेको दावी गर्दै यसको विरोधमा पोस्टर टाँसेको हो भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes