डीवाईएफआई-को इन्साफ यात्रा आइपुग्यो बाघडुग्रा, जनसभालाई सम्बोधन गरिन् मिनाक्षी मुखर्जीले

बाघडुग्रा : कार्य तथा शिक्षाको मागलाई लिएर डीवाईएफआई-को इन्साफ यात्रा आज सिलगढी हुँदै बाघडुग्रा आइपुगेको छ। डीवाईएफआई-को राज्य सदस्य मिनाक्षी मुखर्जी पैदल यात्रा गरेर गोसाईपुरबाट बाघडुग्राको बिहार मोडसम्म इन्साफ यात्रामा सामेल भइन्। यसपछि बिहारमोडमा जनसभालाई सम्बोधन गर्दै तिनले राज्यलाई कटाक्ष कसिन्। यस अवसरमा तिनले भनिन्, जसलाई हामीले भोट दिइरहेका छौँ, ट्याक्स दिइरहेका छौँ तिनीहरूले नै हाम्रो अधिकार खोसिरहेको छ। जनताको पैसा लुटेर आफ्नै खल्ती भरिरहेका छन्। यसैको विरोध गर्दै सडकमा ओर्लिएर आफूहरूले इन्साफ यात्रा गरेका हौँ। ज्योतिप्रिय मल्लिकले चोरी गरेकोले गर्दा नै तिनलाई पक्राउ गरिएको हो। तिनले 36 महिनादेखि लगभग 1 करोड 66 लाख नकली रासन कार्डको माध्यमद्वारा रासन चोरी गरिरहेका थिए। यो सम्पूर्ण घटनाबारे ममता ब्यानर्जीले कुनै ज्ञात नभएको भन्दै तिनले कटाक्ष कसिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetdeneme bonusu veren sitelerdinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabetbetwooncasibomjojobet Built with ❤︎ by appycodes