डीवाईएफआई-को सर्व भारतीय सम्मेलन कलकत्तामा हुने, सबैलाई सामेल हुने आग्रह गर्दै खरसाङ क्षेत्रमा देवाल लेखन शुरू

खरसाङ: डेमोक्रेटिक युथ फेडरेशन अफ् इण्डिया (डीवाईएफआई)-को सर्व भारतीय सम्मेलन आगामी 12 मईदेखि 15 मईसम्म कलकत्ताको सल्टलेकस्थित ईजेडसीसी भवनमा सम्पन्न हुन भएको छ। यसैले खरसाङ क्षेत्रमा पनि युवाहरूलाई उपस्थित रहनको निम्ति प्रोत्साहन गर्दै देवल लेखन कार्य गरिरहेको छ। डीवाईएफआई दार्जिलिङ जिल्ला कमिटी सभापति सचिन खातीले बताएअनुसार कलकत्तामा सम्पन्न हुन गइरहेको डीवाईएफआई-को सर्व भारतीय सम्मेलनमा यहाँका युवाहरूलाई पनि स्वागत जनाउन देवल लेखन कार्य शुरू गरिएको हो। तिनले पहाड़ अनि समतलको संगमस्थल रोहिणी लगायत वरिपरीका क्षेत्रमा देवल लेख्ने कार्य गरिएको तिनले बताए। उक्त देवाल लेखन कार्य दार्जिलिङ जिल्ला कमिटी अनि खरसाङ लोकल कमिटीको आयोजना सम्पन्न गरिएको बताउँदै युवाहरूलाई उक्त सम्मेलनमा सामेल हुने खातीले आग्रह गरे। उक्त सम्मेलन सत्ताइस वर्षपछि हुन गइरहेकोले सम्मेलनमा विशेष गरे देशमा भइरहेको धर्म निरपेक्षता तथा युवाहरूलाई जाति, धर्म र सम्प्रदायलाई लिएर पारिरहेको दिग्भ्रमितप्रति चर्चा गरिने तिनले बताए। देशमा अनियन्त्रित रूपमा बढ़िरहेको बेरोजगारी समस्यामाथि जोड़ दिइने थप अवगत गराउँदै त्यसबाहेक चियाबारीको जमीनको पर्जापट्टा अनि न्यूनतम रोजदर तथा दार्जिलिङ पहाड़को राजनीतिमाथि पनि चर्चा हुने तिनले बताए। उक्त सम्मेलनलाई सफल पार्नको निम्ति सम्पूर्ण भारतभरिका युवाहरू पूर्ण तयारीमा जुटिरहेको तिनले थप जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes