ई-रिक्साको माध्यमद्वारा परीक्षार्थीहरूलाई निःशुल्क परीक्षा केन्द्रमा पुर्‍याउने व्यवस्था

सिलगढी : ई-रिक्साको माध्यमद्वारा परीक्षार्थीहरूलाई निःशुल्क परीक्षा केन्द्रमा पुर्‍याउने तृणमूल श्रमिक संगठनको तर्फबाट व्यवस्था गरिदिएको छ। आजदेखि उक्त परिसेवा शुरू गरिएको छ। परीक्षार्थीसित तिनका अभिभावक पनि साथमा जान सक्नेछन्। उक्त परिसेवा पाएर विद्यार्थी लगायत तिनका अभिभावकहरू निक्कै खुसी छन्। राज्यभरिमै उच्च माध्यमिक परीक्षा सम्पन्न भइरहेको छ। कुनै विद्यार्थीहरूको परीक्षा केन्द्र घरदेखि 3 किलोमिटर टाढामा रहेको छ भने कुनै विद्यार्थीहरू 10 किलोमिटर टाढामा रहेकोले समयमै परीक्षा केन्द्रमा कसरी पुग्न सकिन्छ भन्ने विषयलाई लिएर तिनीहरू चिन्तित छन्। यसैले विद्यार्थीहरूलाई चिन्ता मुक्त गर्ने उद्देश्य लिएर दार्जिलिङ जिल्ला आईएनटीटीयुसी अन्तर्गत सिलगढी टाउन ब्लक 2-को तर्फबाट निःशुल्क ई-रिक्सा परिसेवाको व्यवस्था गरिदिएको छ। टाउन 2 ब्लकको 17 वटा वार्डमा उक्त परिसेवा शुरू गरिएको छ। यसबाहेक आसिघर मोड, जलेश्वरी, कानकाटा मोड, हातियाडाङ्गा, फकदईबारी इलाकाका विद्यार्थीहरूलाई पनि ई-रिक्सा चालकहरूले निर्धारित समयमा परीक्षा केन्द्रमा पुर्‍याइदिनेछन्। लगभग 50 वटा ई-रिक्साको माध्यमद्वारा विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा पुर्‍याउने व्यवस्था गरिदिएको छ भने ती ई-रिक्साहरूमा पोस्टर लगाइएको छ। सिलगढी नगरनिगमको 22 नम्बर वार्डस्थित अरबिन्दपल्लीबाट उक्त परिसेवा शुरू गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbullbahis girişbullbahiscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes