ईस्ट बंगाल द हार्ट अफ् सिलगढीद्वारा ईस्ट बंगालको 102औँ स्थापना दिवस पालन

सिलगढी : ईस्ट बंगाल द हार्ट अफ् सिलगढीको तर्फबाट आज ईस्ट बंगालको 102औँ स्थापना दिवस पालन गरियो। सिलगढीको कञ्चनजङ्घा स्टेडियम अघि फुटबल प्रेमी तथा ईस्ट बंगालका समर्थकहरूद्वारा ध्वजारोहण गरेपछि कार्यक्रमको शुरूआत गरियो। केक काटेर ईस्ट बंगालको स्थापना दिवस पालन गर्नको साथै सिलगढीका विभिन्न फुटबल कोचिङ क्लबका सदस्यहरूलाई जर्सी पनि प्रदान गरियो। यस अवसरमा सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देव, बङ्गरत्न पुरस्कारद्वारा सम्मानित टेबल टेनिस कोच भारती घोष, मान्तु घोष लगायत ईस्ट बंगाल द हार्ट अफ् सिलगढीका अन्य सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes