ईस्ट बेङ्गल द हार्ट अफ् सिलगढीद्वारा प्रणब मुखर्जीलाई श्रद्धाञ्जलि

सिलगढी : ईस्ट बेङ्गल द हार्ट अफ् सिलगढीका सदस्यहरूले दिवङ्गत पूर्व राष्ट्रपति प्रणब मुखर्जीलाई श्रद्धाञ्जलि अर्पण गरे। प्रणब मुखर्जी ईस्ट बेङ्गल क्लबका आजीवन सदस्य थिए। आज कञ्चनजङ्घा स्टेडियम अघि क्लबका सदस्यहरूले दिवङ्गत प्रणब मुखर्जीको तस्वीरमा फुल माला चढाउनको साथै मोमबत्ती जलाएर श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै तिनको आत्माको शान्तिको लागि 1 मिनटको मौन धारण गरियो। उक्त श्रद्धाञ्जलि कार्यक्रममा ईस्ट बेङ्गल द हार्ट अफ् सिलगढीका सदस्य नान्टु पाल, मदन भट्टाचार्य, अरूप रतन घोष, सौरभ भट्टाचार्य, रबीन मजुमदार लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş