ईस्टन फ्रण्टियर राइफल्स सम्बन्धमा विधायक बीपी बजगाइँले राज्यपाललाई भेटेर चढाए ज्ञापन

खरसाङ : खरसाङका विधायक बीपी बजगाइँले बंगालको राज्यपाल जगदिप धनखडसित कोलकोतास्थित राजभवनमा भेट गरेर ईस्टन फ्रण्टियर राइफल्स (ईएफआर) सम्बन्धमा एउटा ज्ञापन दिएका छन्। भेट अवधि विधायक बजगाइँले ईस्टन फ्रण्टियर राइफल्स विषयमा राज्यपाललाई पूर्ण जानकारी गराए। तिनले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर बताए अनुसार ईस्टन फ्रण्टियर राइफल्सको गौरवशाली इतिहास छ र यो अठाह्रौं शताब्दीको उत्तरार्ध्दमा ईष्ट ईण्डिया कम्पनीद्वारा ‘फ्रण्टियर प्रोटेक्सन फोर्स’ को रुपमा स्थापना गरेको र सन् 1907 मा आफ्नो वर्तमान खिताब राखेको बताए। तिनले ईस्टन फ्रण्टियर राइफल्सले प्रथम विश्वयुद्ध (बंगाल सैन्य पुलिसको रुपमा) लड़ाई लड़ेको र दोस्रो विश्व युद्ध पनि लड़ेको बताएका छन्। तिनले ईस्टर्न फ्रण्टियर राइफल्समा गोर्खा, मेचे, कछारी, राभा आदि समुदायका मानिसहरू पनि रिक्रुट हुँदथ्यो भन्दै यसमा बंगालको एथनिक समुदायहरूका मेनस्ट्रिममा भएको सुखद समय थियो अनि ईएफआर-मा यसको वीरताको कहानी धेरै छन् र यसले धेरै समय कानुन र व्यवस्थाहरू, समस्याहरू, साम्प्रदायिक दंगाहरू र आतंकवादी हमलाहरूलाई पनि नियन्त्रण गर्नलाई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ईएफआर-को केही अंश राज्यको विभिन्न अशान्त क्षेत्रहरूमा तैनाथ गरिन्थ्यो। विधायक बजगाइँ आफै पनि ईएफआर-को कार्यप्रति प्रभावित भएको बताउँदै हाल मात्र 3 हजार कर्मीहरू रहेको साथै यस बलप्रति सरकारको रुची कम भएको देखिएको तिनले आरोप लगाएका छन्। विधायकले बताए अनुसार कुनै पृष्ठभूमिमा वर्दी जवानहरुको लागि आफ्नो गरिमा र मर्यादा हुन्छ। तर जब हामी ईएफआर-को जवानहरूको दोस्रो पृष्ठभूमिमा जवानहरूको तुलनामा कम सुविधाहरूको साथमा देख्छौं तब हामीलाई पिढ़ा हुन्छ भनी बताएका छन्। विधायक बजगाइँले विज्ञप्तिमा अझ बताए अनुसार ईएफआर-को पहिलो बटालियन 1907 मा, दोस्रो 1962 मा अनि तेस्रो बटालियन 1984 मा बनिएको थियो तर 2010 पछि आजसम्म ईएफआर-मा कुनै नयाँ रिक्रुटमेन्ट भएको छैन। सबै जवानहरू विस्तारै अवकाश लिइरहेका छन् अनि ईएफआर अब केही सालपछि खाली हुने सम्भावना रहेको छ। राज्य सरकार ईएफआरलाई बन्द गर्ने दिशामा रहेको अनि दोस्रोतर्फ केवल राजनीतिक लाभ लिनुको लागि गोर्खा बटालियनको बद्लामा यदि ईएफआर-लाई सशक्तीकरण गरे ईस्टर्न फ्रण्टियर (ईएफआर)को गौरवशाली इतिहासलाई न्याय दिन सक्छौं भनी बताएका छन् । त्यसरी नै यदि ईएफआर-लाई केन्द्रीय अर्ध सैनिक बलमा सामेल गरे यो देशहितमा बहुतै ठूलो काम हुने अनि उत्तर बंगालको पछाड़िएको गोर्खा, मेच, कछारी, राभा आदि समुदायलाई एक राष्ट्रीय गौरवप्राप्त हुनसक्छ भनी राज्यपाल समक्ष माग राखेका छन्। यी विषयहरूमा विधायकले राज्यपाल जगदीप धनखडसित भेटघाट गरेर ईस्टर्न फ्रण्टियर राइफल्सलाई बचाउने माग गर्दै एक प्रमुख लड़ाकु शक्तिलाई देशमा सुरक्षा पाउनेछ भनी राज्यपाल समक्ष ज्ञापन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes