एडवार्डस फाउण्डेसन-द्वारा घूम जोरबङ्गला स्वास्थ्य केन्द्रलाई रोग जाँच गर्ने मसिन प्रदान

दार्जिलिङ : घूम जोरबंगला स्वास्थ्य केन्द्रलाई एडवार्डस फाउण्डेसन-ले आज रक्त जाँच गर्ने मसिन प्रदान गऱ्यो। दार्जिलिङ नगरपालिका अधिनस्थ घूम जोरबङ्गला स्वास्थ्य केन्द्रमा रक्त सम्बन्धित रोगहरूको जाँच गर्ने मसिन नभएकोले यस क्षेत्रका मानिसहरूले रक्तद्वारा जाँच गरिने रोगहरूको जाँच गर्न दार्जिलिङ शहर गएर जाँच गराउँदै आइरहेका थिए। यस सन्दर्भमा दार्जिलिङ नगरपालिकाले सम्बन्धित विभागीय अधिकारीहरूलाई धेरै पल्ट जानकारी गराए तापनि आजसम्म रक्तद्वारा जाँच गरिने मसिन उपलब्ध नगराउँदा दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 2 को नगरपार्षद दीपेन ठाकुरीले एडवार्डस फाउण्डेशन समक्ष यी विषयमा जानकारी गराएका थिए। आज एडवाडर्स फाउण्डेसनको अध्यक्ष नम्रता एडवार्डसले घूम जोरबङ्गला स्वास्थ्य केन्द्रलाई रक्तद्वारा रोगहरूको जाँच गरिने मसिन प्रदान गरिन्। यस अवधि दार्जिलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेल, वार्ड कमिशनर दीपेन ठकुरी, नगरपार्षद सितम लामा आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes