एडवर्ड फाउन्डेसनलाई नीजि कोषबाट अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्न चाहन्छु : अनित थापा

दार्जिलिङ: गोजमुमो विनयपन्थी महासचिव अनित थापाले गोरामुमो नेता तथा सामाजिक कार्यकर्ता अजय एडवर्डद्वारा ग्लेनेरिजलाई आइसोलेसन सेन्टर बनाउने लिएको निर्णयलाई स्वागत जनाउँदै यसको लागि आफ्नो नीजि पक्षबाट एउटा अक्सिजन कन्सन्ट्रेटर दिइने घोषणा गरेका छन्। अनित थापाले आज एउटा विज्ञप्ति जारी गरेर बताएअनुसार अजय भाइले ग्लेनेरिजलाई एउटा सामूहिक आइसोलेसन सेन्टर बनाउने गरेको घोषणा सराहनीय छ र यसको लागि म मेरो व्यक्तिगत रूपमा यस आइसोलेसन सेन्टरको कार्य शुरू भएपछि एउटा अक्सिजन कन्सन्ट्रेटर दिनेछु। यसको लागि तिनले अजय एडवर्ड, दार्जिलिङ इनिसेटिभलाई पनि हार्दिक बधाई अनि विशेष धन्यवाद दिएका छन्। तिनले पहाडका अन्य राजनैतिक पार्टीहरूलाई पनि यसरी नै एकबद्ध भएर यस कोरोना महामारीको समयमा अघि आइदिने अपील गरेका छन्। अहिलेको समय मास्क वितरण गर्नु र सेनिटाइज गर्नुभन्दा पनि अझ अधिक आवश्यकता आवश्यक परेकोहरूलाई अक्सिजन उपलब्ध गराउनु रहेको अनित थापाले जारी विज्ञप्तिमा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetpusulabetbettiltmatbet girişsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişsekabet girişdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetbettiltJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes