एडवार्डस् फाउन्डेसनको तर्फबाट 50 जना नानीहरूलाई लगियो दार्जिलिङ चिडियाखाना

दार्जिलिङ : एडवार्डस् फाउन्डेसनको तर्फबाट आज दार्जिलिङ जिल्लाको समरिकपानी पोख्रेबुङका 50 जना नानीहरूलाई दार्जिलिङ चिडियाखाना घुमाउन लगियो।


उक्त 50 जना नानीहरूलाई चिडियाखाना साथै एचएमआई-को भ्रमण गर्नमा सहयोग गरेकोमा कप्तान जय किशन साथै सम्पूर्ण सम्बन्धित अधिकारीलाई एडवार्डस् फाउन्डेसनको तर्फबाट कृतज्ञता प्रकट गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *