एका-अर्कालाई ओभरटेक गर्ने होडमा बस पल्टिँदा धेरैजना घाइते

फाँसीदेवा (निसं): दुईवटा यात्रीवाहक बस एका-अर्काभन्दा अघि जाने होडमा एउटा बस अनियन्त्रित भएर पल्टिँदा धेरैजना यात्रीहरू घाइते भएका छन्। उक्त घटना फाँसीदेवाको घोषपुकुर मदाती टोल प्लाजा अघि घटेको हो। प्राप्त जानकारी अनुसार आज दुईवटा बस विधाननगरबाट सिलगढीतर्फ आइरहेको समय बीच सडकमा दुवै बसमाझ एक-अर्काभन्दा अघि निस्किने होड शुरू भयो। यसै क्रममा एउटा बसले अर्को बसलाई ओभरटेक गर्दा एउटा बस अनियन्त्रित भएर पल्टिँदा दुईजना उच्च माध्यमिक परीक्षा गम्भीर रूपमा घाइते भएका छन्। यसको साथै अन्य 10 जना उच्च माध्यमिक परीक्षार्थी तथा अन्य यात्रीहरू पनि घाइते भएका छन्। घटनाको खबर पाएर घोषपुकुर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर विधाननगर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको छ  भने गम्भीर रूपमा घाइते 2 जना परीक्षार्थीलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनापछि बस चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेका छन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes