एकै किस्तीमा बोनस दिनुपर्ने माग गर्दै नक्सलबारी मान्झा चियाकमानका श्रमिकहरूद्वारा विक्षोभ प्रदर्शन

नक्सलबारी : पूजाको बोनसबारे कमान कर्तृपक्षको नोटिसलाई लिएर नक्सलबारी ब्लकको मनिराम इलाकाको मान्झा चियाकमानमा उत्तेजनाको माहौल देखापर्यो। प्राप्त जानकारीअनुसार आज बिहान कमान कर्तृपक्षले एउटा नोटिस टाँसेर भोलि पहिलो चरणमा 13 प्रतिशत बोनस दिइने अनि रहल बोनस 25 दिसम्बरमा दिइनेबारे सूचित गरेको थाहा पाएपछि श्रमिकहरू उत्तेजित बन्दै क्षोभ प्रकट गरे। किन दुई किस्तीमा बोनस दिइँदैछ भन्ने विषयलाई लिएर श्रमिकहरूले विक्षोभ प्रदर्शन पनि गरे। यस अवसरमा श्रमिकहरूले एकै किस्तीमा बोनस दिइनुपर्ने माग गर्दै यदि बोनस नपाएको खण्डमा वृहत् आन्दोलन गर्ने चेताउनी पनि दिए। पुजाको मुखैमा कमान प्रबन्धन पक्षको यस प्रकारको निर्णयलाई लिएर सबै श्रमिक युनियनका नेता तथा कार्यकर्ता एकजुट भएर क्षोभ प्रकट गरे। उक्त समस्याको समाधान नभएको खण्डमा चिया कमानको कार्य बन्द गर्ने श्रमिकहरूले चेताउनी दिएका छन्। अर्कोतिर, आर्थिक संकटको कारण उक्त समस्या भइरहेको कमानका प्रबन्धकले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes