एकै परिवारको 3 वटा घर जलेर भष्म, राजगञ्जका विधायकले गरे निरीक्षण 

राजगञ्ज (निसं): आमबाडीमा आगो लागेर एकै परिवारको तीन वटा घर जलेर भष्म भएको छ। उक्त आगलागीमा घरको सबै सर-समानहरू सहित अति आवश्यक कागज पत्रहरू पनि जलेको बताइएको छ। यो घटना राजगञ्ज ब्लकको आमबाडी संलग्न 9 नम्बर कलोनी इलाकामा घटेको हो। राजगञ्जका विधायक खगेश्वर रायले आज घटनास्थलको निरीक्षण गर्नको साथै पिडित परिवारलाई सहयोग गर्ने आश्वासन दिएका छन्। प्राप्त जानकारी अनुसार आइतबार राति 9 नम्बर कलोनी निवासी राजीव रायको घरमा अचानक आगो लाग्यो। उक्त आगोको चपेटमा परेर तीन वटा घर जलेर भष्म भएको छ।  आगो लागेपछि सर्वप्रथम स्थानीय मानिसहरूले निभाउने प्रयास गरे तापनि पछि फूलबारीबाट दमकलको एउटा वाहन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रित गऱ्यो। घरका मालिक राजीव रायले दिएको जानकारी अनुसार आगलागीमा सबै जलेर नष्ट भएको छ। घरको जमिनको कागजदेखि लिएर अति आवश्यक कागजहरू पनि जलेर खरानी भएको छ। यसबाहेक, घरमा राखेको सुनका गर-गहनाहरू ब्याङ्कबाट निकालेर राखेको लगभग 1 लाख 25 हजार रुपियाँ पनि जलेर भष्म भएको छ। घर मालिकले श्रमिकको रूपमा काम गरेर आफ्नो परिवार चलाउने गर्थे। तर अग्निकाण्डमा सबै जलेर भष्म भएको छ। अर्कोतिर, विधायकले भने, आगो लागेको जानकारी गत राति नै पाए तापनि आज घटनास्थलको परिभ्रमण गर्न आएको हुँ। आज आएर हेर्दा आगलागीमा घर लगायत सबै सामानहरू जलेर भष्म भएको देखे। पिडित परिवारलाई केही तिरपाल प्रदान गरेको छु। पिडित परिवारलाई सरकार पक्षबाट पाउने सबै सहयोग गर्नेछु।  

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes