एकै रातमा सात वटा दोकानमा चोरी, व्यवसायीहरू आतङ्कित

राजगञ्ज (निसं): एकै रातमा सात वटा दोकानमा चोरी भएको घटनाले व्यवसायीहरूमा आतङ्कको माहौल सृजना भएको छ। उक्त घटना मंगलबार अबेर राती राजगञ्ज ब्लकको मन्दादारी ग्राम पञ्चायतको अम्बारी गाजलडोबा रोडको पारोमुन्डा जंक्शन इलाकामा भएको हो। प्राप्त जानकारी अनुसार एकै रातमा 2 वटा किरानाको दोकान, 2 वटा ग्यारेज, एउटा सैलून, एउटा दबाई दोकान र एउटा चिया दोकान गरेर मोठ 7 वटा दोकानमा चोरीको घटना भएको छ।
यस सम्बन्धमा दोकानदारहरूले भने, मंगलबार राति म दोकान बन्द गरेपछि घर गए अऩि आज बिहान दोकानमा आउँदा ताला भत्काएर मेरो लगायत अन्य कतिपय दोकानहरूमा पनि चोरी भएको कुरा थाहा पाए। चोरहरूले नगद रूपियाँ सहित लाखौ रूपियाँको सर-सामान चोरी गरेर चम्पट कसेका छन्। पूजाभन्दा अघि भएको यस चोरीको घटनाले आफुहरूलाई धेरै नोक्सानी भएको ती दोकानेहरूले बताएका छन्। तिनीहरूले इलाकामा पुलिसले गश्ती लगाउनु पर्ने मांग गरेका छन्। घटनाको खबर पाएर मिलनपल्ली आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetincasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantsuperbetin güncel girişsekabet giriştaraftarium24pornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes