एक हप्ताको यात्रापछि फर्किए सिक्किमका मुख्यमन्त्री गोले

सिलगढी : सिक्किमका मुख्यमन्त्री एक हप्ताको भ्रमणपछि गुवाहाटीबाट विमानमा सवार भएर आज बिहान बाघडुग्रा विमानअड्डामा ओर्लिए। नयाँ दिल्ली, उत्तर-पूर्वीय राज्यहरू लगायत गुवाहाटीको एक हप्ताको भ्रमणपछि तिनी आज सिक्किम फर्किए। मुख्यमन्त्री गोलेसित सिक्किमका पर्यटन मन्त्री बीएस पन्त पनि साथमा थिए। प्राप्त जानकारीअनुसार बाघडुग्रा विमानअड्डामा ओर्लिएपछि यहाँबाट मुख्यमन्त्री पीएस गोले अनि मन्त्री पन्त सडक मार्ग भएर सिक्किम प्रस्थान गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *