एकजना बङ्ग्लादेशी अनुप्रवेशकारी पक्राउ

सिलगढी : अवैध रूपमा नेपाल प्रवेश गर्ने प्रयास गरिरहेको समय हिजो बेलुकी एकजना बङ्ग्लादेशी नागरिकलाई भारत नेपाल सीमा क्षेत्रबाट पक्राउ गरिएको छ। प्राप्त जानकारीअनुसार नाका चेकिङ अवधि पानीट्याङ्कीबाट एसएसबीले एकजना बङ्ग्लादेशी नागरिकलाई तिनको पासपोर्ट तथा भिसाबारे सोध्दा तिनले कुनै पनि वैध कागजपत्र देखाउन सकेनन्। यसपछि केरकार गर्दा तिनले आफू बङ्ग्लादेशको नागरिक रहेको साथै अवैध रूपमा च्याङ्ग्राबन्धा हुँदै कुचबिहार जिल्लामा प्रवेश गरेपछि भारत भएर नेपाल गइरहेको बताए। तिनले अवैध रूपमा अनुप्रवेश गर्नको निम्ति एजेन्टलाई 20 हजार बङ्ग्लादेशी रुपियाँ दिएपछि तिनैको सहयोगमा भारतमा प्रवेश गरेको पनि जानकारी गराएपछि तिनलाई एसएसबीले पक्राउ गरेर पुलिसलाई सुम्पिदिएको बताइएको छ। पक्रा पर्ने अनुप्रवेशकारी मोहम्मद फैजर रहमानका छोरा 31 वर्षीय मोहम्मद हरूना रसिद गाईबन्दा जिल्ला, बङ्ग्लादेश निवासी रहेको थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetgarantijokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrainterbahisperabet girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1perabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes