एकजना बङ्गलादेशी अनुप्रवेशकारी पानीट्याङ्कीबाट पक्राउ

खोरीबारी : भारत-नेपाल सीमास्थित एसएसबी 41औँ बटालियनको पानीट्याङ्की बीओपीमा सीमामा तैनाथ टीमले अवैध रूपले नेपाल गइरहेको एकजना बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ। आवश्यक कार्वाहीपछि उक्त व्यक्तिलाई खोरीबारी थानामा सुम्पिदिएको बताइएको छ। पक्रा परेको उक्त आरोपी ढाका निवासी मोहम्मद ईमरान हवलदारको रूपमा चिन्हित भएको छ। एसएसबी- सूत्रले दिएको जानकारी अनुसार पानीट्याङ्की बीओपीमा चेकिङ्ग अवधि एकजना युवकलाई सन्देह भएपछि सोधखोज गरियो। सोधखोज अवधि उक्त युवकले आफूलाई बङ्गलादेशी बताए। नेपाल जानको लागि तिनीसँग कुनै पनि वैध कागजपत्र नभएकोले गर्दा तिनलाई पक्राउ गरिएको बताइएको छ। सोधखोज अवधि आरोपीले दलालको सहायताले आफु बङ्गलादेशको सीमा बूढ़ीमाड़ीबाट भारतीय सीमा चेङ्गराबांधा हुँदै सिलगढी आइपुगेपछि नेपाल प्रवेश गरिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes