एक्लो राजनैतिक दलको निर्णयले बन्द चियाकमानका श्रमिकहरू मर्कामा : गोरामुमो

दार्जिलिङ: गोरामुमो-को भ्रातृ संगठन हिमालयन प्लान्टेसन वर्कस युनियन-ले दार्जिलिङ अर्गानिक टी स्टेट अन्तर्गत 10 वटा चिया बगान बन्द गराएकोमा घोर विरोध गर्दै यो एउटा चिया श्रमिकहरुको विरुद्धमा गरिएको कार्य हो भनी बताएको छ। एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बीके राईले आज आफ्नो विज्ञप्ति जारी गरेर जनाए अनुसार गत 12 अगस्त 2022-को दिन जीटीए कार्यपाल अनित थापाको अगुवाइमा लालकोठीमा 10 वटा बन्द चिया बगानहरुको विषय लिएर दार्जिलिङ जिल्लापाल, लेबर डिपार्टमेन्टका अधिकारीहरू अनि भागोप्रमो-को भातृ संगठन दार्जिलिङ हिल तराई लेवर युनियन माझ बैठक बसेको थियो। त्यस बैठकमा के छलफल भयो त्यसको अझसम्म खुलासा भएको छैन। बैठकको लगत्तै अर्को दिन 13 अगस्तको दिन अचानक स्थानीय ट्रेड युनियनका प्रतिनिधिहरूले 10 वटा चियाबगान बन्द भएको घोषणा गरेकोले चिया श्रमिकहरु अचम्मित हुनको साथै अलमल्ल परेका छन् ।यसरी कमान बन्द गराउँदा वर्षौदेखि नपाएका पीएफ साथै अन्य सुविधाहरु नपाउँदा तिनीहरु अझ पीर मर्कामा परेका छन् । 10 वटा चिया बगानको समस्याको निम्ति सबै पक्षले लगातार प्रयास गरिरहेको छ। चियाबगानका मालिकहरुलाई चाप दिनुको सट्टामा यसरी अचानक चिया बगान बन्द गर्नु अनुचित कार्य रहेको बीके राईले बताएका छन्। चिया श्रमिकहरुको पुजा बोनसको समय आएको छ तर यस घटनाले गर्दा चिया श्रमिकहरुको पुजा बोनसमा पनि असर पर्ने तिनले दावी गरेको छ। तिनले अझ बताए अनुसार नोक्सान चिया श्रमिकहरुलाई नै हुन्छ। 10 वटा चियाबगान बन्द भएको पनि 5/6 दिन भयो। एउटा चियाबगानमा लगभग 6 सय श्रमिकहरु कार्यरत छन्। यसैले 10 वटा चियाबगानमा 6 हजार श्रमिकहरुको दिनको हाजिरा 232 रुपियाँले कति हुन्छ अनि यो नोक्सानको भरपाइ कसले गर्नेछ भन्दै बीके राईले प्रश्न गरेका छन्। यसरी भित्रभित्रै गोप्य बैठक बसेर एकल निर्णय गर्नु निन्दनीय विषय हो भन्दै यसको एचपीडब्ल्यु-ले घोर विरोध गर्दछौं र यस समस्याको निवारण झट्ट हुनपर्छ भनेर गोरामुमो-को टेक रहेको तिनले बताएका छन्। यसको साथै जिल्ला प्रशासन अनि लेवर डिपार्टमेन्टले अचल बनेको 10 वटा चिया बगान पुनः सञ्चालन गर्नको निम्ति उचित पहल गरिदिने साथै श्रमिकहरुको दैनिक हाजिरा दियाजावोस् भनी आग्रह गरेको छ। यस विषय लिएर केन्द्रीय समितिको बैठक बसेर भावी योजना तय गर्ने गोरामुमो श्रमिक नेता बीके राईले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes