एक नम्बर युवा तृणमूल कङ्ग्रेस टाउन कमिटीद्वारा ‘डे-नाइट फुटबल टुर्नामेन्ट’-को आयोजना 

सिलगढी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यमा 16 अगस्त खेला दिवस-को रूपमा मनाउने घोषणा गरेको थियो। यसैलाई केन्द्र गरेर आज एक नम्बर युवा तृणमूल कङ्ग्रेस टाउन कमिटीको पहल तथा मुक्त मञ्च किन्स क्लबको सहयोगमा दुई नम्बर वार्डमा डे-नाइट फुटबल टुर्नामेन्ट-को आयोजना गरियो। उक्त टुर्नामेन्टको सिलगढी नगरनिगमको प्रशासनिक बोर्डका चेयरम्यान गौतम देवले आज उद्घाटन गरे। यस टुर्नामेन्टमा मोठ 16 वटा टोलीले अंश ग्रहण गरेका छन् भने टुर्नामेन्टका विजेता टोलीलाई 50 हजार, रनर अप टोलीलाई 30 हजार रुपियाँ पुरस्कार राशि प्रदान गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişesrar satın alchild pornimajbetimajbet Built with ❤︎ by appycodes