एकतर्फी प्रेममा पागल बनेका युवकले छात्रामाथि ब्लेडले गरे हमला

अलिपुरद्वार : एकतर्फी प्रेममा पागल बनेका सनकी प्रेमीले आज अपरान्ह  अलिपुरद्वार जिल्लाको फालाकाटा कलेज अघि एउटी युवतीसित प्रेमको प्रस्ताव राख्दा अस्वीकार गरेपछि उक्त युवतीलाई ब्लेडले हमला गरेर घाइते बनाएको छ। उक्त युवती अलिपुरद्वार कलेजमा अध्ययनरत छात्रा रहेको थाहा लागेको छ। घटनाक्रम अनुसार कलेजमा प्रवेश गरिरहेको समय उक्त युवकले एकतर्फी प्रेममा पागल भएर युवतीलाई ब्लेडले हमला गरेर घटनास्थलबाट चम्पट कसेको बताइएको छ। उक्त हमलामा युवती गम्भीर रूपमा घाइते भएपछि तिनलाई तत्कालै फालाकाटा सुपर स्पेसलिटी अस्पतालमा भर्ना गरेपछि हाल तिनी चिकित्साधीन अवस्थामा छन्। फालाकाटा पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelergameofbetmobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetperabet girişperabetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes