ईभीएम मशिनबाट मतदान गर्ने विधिबारे जानकारी

सुकेपोखरी: जोरबङ्लो सुकेपोखरी खण्ड विकाश कार्यालयको तत्वावधानमा आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर एकैजना पनि मतदाता आफ्नो मौलिक मताधिकारबाट नछुटुन भन्ने अभिप्रायले भोटर एजुकेसन एण्ड इलेक्ट्रोल पार्टिसिपेसन प्रोग्राम (SVEEP) सम्पन्न गरियो। यस अवधि विशेष गरेर यसपल्टको चुनाउमा पहिलोपल्ट मतदान गर्ने युवा तथा युवती मतदाताहरूलाई ईभीएम मशिनबाट कसरी मतदान गर्न सकिन्छ भन्नेबारे जानकारी गराउनको साथै प्रत्यक्ष रूपमा यसबारे मतदान गरेर देखाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *