ईभीएम मसिन लिएर चुनाउ बुथहरूमा जाने कार्य शुरू

दार्जिलिङ: भोलि 26 जूनको दिन सम्पन्न हुने जीटीए चुनाउको निम्ति आज दार्जिलिङस्थित सरकारी महाविद्यालयको डीसीआरसी सेन्टरबाट चुनाउ अधिकारीहरूले ईभीेएम मसिन लिएर आ-आफ्नो मतदान केन्द्रतिर प्रस्थान गर्ने कार्य भइरहेको छ। यसैगरी, कालेबुङ अनि खरसाङको डीसीआरसी सेन्टरहरूबाट पनि आज ईभीएम मसिन दिने कार्य भइरहेको छ। यसपल्टको जीटीए चुनाउमा मोठ 45 वटा आसनमा 277 जना प्रार्थीहरू छन् भने तीमध्ये 210 जना निर्दलीय उम्मेद्वारहरू सामेल छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले 45 वटा सबै समष्टिमा आफ्नो उम्मेद्वार खडा गरेको छ भने हाम्रो पार्टीको पनि 45 वटा आसनमा नै उम्मेद्वार रहेको छ।

यसबाहेक तृणमूल कङ्ग्रेसले 45 वटा आसनमध्ये 10 वटामा अनि सीपीआईएम-ले 12 जना आफ्नो उम्मेद्वारहरू चुनाउ मैदानमा खडा गरेका छन्। दार्जिलिङका एसडीओ दुलन रोयले दिएको जीटीए क्षेत्रमा मोठ 922 वटा पुलिङ स्टेसन रहेको छ भने मोठ 7 लाख 32 हजार पुरुष-महिला मतदाताहरू छन्। यी पुलिङ बुथहरूमा चुनाउ सञ्चालन गर्नको निम्ति 60 जना एसिस्टेन रिटर्निङ अफिसरहरू खटाइएको छ। यसैगरी, जीटीए क्षेत्रमा 3 वटा डीसीआरसी सेन्टरहरू क्रमैले दार्जिलिङ, कालेबुङ र खरसाङमा रहेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes