एउटा पार्टीको नेताले एउटै मुद्दा बोकेको हुनुपर्छ : उपाध्यक्ष विक्रमादि राई

सुकपोखरी : अखिल भारतीय गोर्खा लीग-ले आफ्नो जन सम्पर्क अभियानलाई जारी राख्दै आज सुकेपोखरी तथा पोख्रेबुङ नागरी क्षेत्रको भ्रमण गऱ्यो। केन्द्रिय महासचिव एसपी शर्मा, उपाध्यक्ष विक्रमादि राई, साङ्गठनिक सचिव ग्याम्थो शेर्पा, वाङचुक लामा, अर्पण तामाङ, सेराप तामाङ, हृदय लामा आदिको टोलीले यस अभियानमा पार्टीका पुराना र नयाँ समर्थकहरूसित भेट गरेर सार्वजनिक स्थलमा फ्लेक्स लगाउने काम गरेको देखियो। स्व. प्रणेश भण्डारीको परिवारसित भेट गर्न आएको टोलीले नागरी फार्ममा पत्रकार सम्मेलन डाकेर पार्टीको रणनीतिमाथि प्रकाश पारे। यसै सन्दर्भमा बोल्दै केन्द्रिय उपाध्यक्ष विक्रमादि राईले वर्षौँदेखि चलेर आएको दार्जिलिङ पहाड़को राजनैतिक कुसंस्कार उन्मूलन गर्दै नयाँ संस्कार स्थापित गर्न पार्टी कटिवद्ध रहेको बताए। तिनले पार्टीको विरोध व्यक्ति विशेषसित नरहेको प्रष्ट पारे।

पार्टीको युवा पुस्ताले अब नयाँ प्रकारको राजनैतिक संस्कार स्थापित गर्ने उल्लेख गर्दै तिनले पञ्चायती राज व्यवस्था, चियाश्रमिकको हक र हितको दिशामा अग्रसर बनेर कार्य गर्ने लगायतका विषयमा प्रकाश पारे। गोजमुमो अध्यक्ष विनय तामाङले उठान गरेको नर्थ इष्ट काउन्सिल र अल इण्डिया गोर्खा एसेम्ब्लीको मुद्दा स्वागत योग्य रहेको बताए। तथापि, एउटा पार्टीको नेताले एउटै मुद्दा बोकेको हुनपर्ने तर्क अघि राख्दै तिनले विनय तामाङले पछिल्लो चुनाउको समय उठान गरेको पर्जापट्टाको मुद्दा भुलेको आरोप लगाउँदै फेरि नयाँ मुद्दा लिएर अघि आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes