एक्स्ट्रा ब्वोइज कालेबुङ बनाम वोङ एफसी-माझ भिडन्त हुने फाइनल खेल

कालेबुङ: कालेबुङ खण्ड दुई अन्तर्गत 38 नम्बर समष्टिको सेउले योङ स्टार क्लबद्वारा आयोजना गरिएको नक आउट फुटबल टुर्नामेन्टको फाइनल खेल भोली आइतवार एक्स्ट्रा ब्वोइज कालेबुङ बनाम वोङ एफसी, लाभामाझ खेलिइने छ। गत 20 अक्टोबदेखि शुरू भएको यस फुटबल प्रतियोगितामा कालेबुङ जिल्लाको विभिन्न 44 वटा नामी-दामी टोलीहरूले अंशग्रहण गरेको थियो। प्रतियोगिताको प्रथम सेमिफाइनल खेल मरिया फादर बनाम वोङ एफसी (लाभा) माझ खेलिएको थियो,जसमा वोङ एफसी विजयी बनेर फाइनलमा प्रवेश गरेको छ। यसैगरी, दोस्रो रोमाञ्चक सेमिफाइनल म्याचमा लाभा एफसी-लाई पराजित गरेर एक्स्ट्रा ब्वोइज कालेबुङ फाइनल खेलमा प्रवेश गरेको छ। सेउले योङ स्टार क्लबद्वारा आयोजित नक आउट फुटबल टुर्नामेन्टको फाइनल खेल सेउले खेल मैदानमा विविध रंगारंग कार्यक्रमहरूको साथमा सम्पन्न गरिने आयोजक समितिले जनाएको छ। यसैगरी, महिला नक आउट फुटबल टुर्नामेन्टमा 14 वटा गर्ल्स टीमहरूले अंश ग्रहण गरेको थियो भने फाइनल खेल सेउले गर्ल्स फुटबल क्लब बनाम रिसाब फुटबल क्लबमा भिडन्त हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes