फेक टेट परीक्षाको विरोधमा युवाहरू अघि आएर आ-आफ्नो क्षेत्रको थानामा एफआईआर गर्नुपर्छ : सोनाम लामा

खरसाङ (निसं): पहाडमा व्यापक भ्रष्टाचार भइरहेको र भ्रष्ट्रचारले सीमा नाघेको भारतीय जनता पार्टीले आरोप लगाएको छ। पहाडमा भ्रष्टाचारबाहेक यहाँको शिक्षित युवाहरूमाथि खेलवाड साथै ठुलो धोका भएको भाजपाले आरोप लगाएको छ। आज खरसाङस्थित भारतीय जनता पार्टीको कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कुरा बताएको हो। खरसाङमा भारतीय जनता पार्टीको पक्षमा दार्जिलिङ जिल्ला सचिव सोनाम लामा, जिल्ला सदस्यद्वय पेम्पा रिम्पोर्छे र आरबी लामा, चिमनी देवराली मण्डलको सभापति विकास लामा, जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद आदिको उपस्थितिमा आज पत्रकार सम्मेलनमा जीटीएमा भइरहेको विभिन्न भ्रष्टाचारको कुराहरू उठाएको हो। पत्रकारहरूसित कुराकानी गर्दै भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले पहाडमा व्यापक भ्रष्टाचार भइरहेको कारण पहाडमा जीटीए चलाउने क्षेत्रीय दलले नयाँ सोच र नयाँ विचार भने तापनि भ्रष्टाचार व्यापक रूपमा गरेको आरोप लगाएका छन्। तिनले अझ भने, गत पञ्चायत चुनाउमा पनि व्यापक भ्रष्टचार भयो। पहाडमा भ्रष्टचारले सीमा नाघिसकेको छ तर अब भारतीय जनता पार्टीले सहन गर्ने छैन। जीटीएमा केन्द्रबाट आएको प्रत्येक फण्डको जाँच हुनुपर्ने तिनले बताए। सांसद राजु विष्टले पनि यस विषयमा काम गरिरहेको छ। यहाँको क्षेत्रीय पार्टीले यति बेसी भ्रष्टचार गरेको छ कि टेट परीक्षाको नाममा फेक परीक्षा गराएर शिक्षित युवाहरूमाथि खेलवाड गरेको छ। यो हामीले भनेका होइन तिनीहरूकै त्यसताकका नेताले खुलासा गरेको सोनाम लामाले बताए। तिनले टेट परीक्षा विषयमा बोल्दै भने, ‘जीटीएले भ्रष्टचार मात्रै होइन तर फेक परीक्षा गराएर जनताको पैसा पनि खाने काम गरेको छ। यसको लागि जीटीएले लिखित रूपमा उत्तर दिनुपर्छ। यदि टेट परीक्षा जानीबुझी फेक गराएको हो भने जनताको पैसा खाएकोले जीटीएको चौकीमा बस्ने कुनै अधिकार छैन। अब यस फेक टेट परीक्षाको विरोधमा युवाहरू अघि आउनुपर्छ अनि आफ्नो एडमिटको साथमा आ-आफ्नो क्षेत्रको पुलिस थानामा एफआईआर गर्नुपर्छ जसको लागि भारतीय जनता पार्टी सदैव शिक्षित युवाहरूका साथमा रहनेछ। युवाहरूलाई सदैव साथ दिनलाई भारतीय जनता पार्टी तयार छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes