फालाकाटाको जटेश्वरमा गन्ध गोकुल जीव उद्धार

अलिपुरद्वार (निसं): फालाकाटा ब्लकको जटेश्वर मित्रपाडा इलाकामा गन्ध गोकुल नाम गरेको एउटा जीव फेला परेको छ। प्राप्त जानकारी अनुसार आज बिहान उक्त इलाकाको एउटा घरमा नायलनको जालमा उक्त गन्ध गोकुल फँसेको थियो। घटनाबारे वन विभागलाई खबर दिएपछि दलगाउँ रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर गन्ध गोकुललाई उद्धार गरेको लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *