फालाकाटामा चितुवाको हमलामा किसान घाइते

 

अलीपुरद्वार (निसं): चितुवाको हमलामा एकजना किसान घाइते भएका छन्। घाइते किसानको नाम सुबल राय (51) हो। घटना फालाकाटा ब्लकको धनीरामपुर-2 ग्राम पञ्चायतको चाँदनीकुरा इलाकामा घटेको हो। उक्त घटना पछि गाउँलेहरूमा आतङ्क फैलिएको छ।  

प्राप्त जानकारी अनुसार स्थानीय किसान सुबल राय आज बिहान लगभग 6  बजे खेतमा गएका थिए। यस अवधि तिनले आफ्नो जूट लगाएको खेत तहत-नहस भएको देखे। तिनले बाख्रा पसेर यसो गरेको होला भन्ने सोचेर तिनी बाख्रालाई खोद्ने विचार लिएर खेतमा पुगे। यस अवधि खेतमा सुतिरहेको चितुवाले तिनीमाथि हमला गर्दा गम्भीर रूपले घाइते भए। किसान जोडले चिच्चाए पछि चितुवा त्यहाँबाट भागे। यसैगरी, चिच्चाएको आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगेपछि किसानलाई उद्धार गरेर अस्पतालमा लगेको बताइएको छ।  

घटनाको सूचना पाएपछि बिन्नागुढी वन्यजीव विभाग अनि दलगाँव रेञ्ज कार्यालयका वन कर्मी तथा फालाकाटा थाना अन्तर्गत जटेश्वर आउटपोस्ट थाना पुलिस घटनास्थलमा आइपुगेको थियो। यसपछि वन विभागले चितुवा पक्रिनको लागि पिञ्जरा थापेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişbetgitjojobetgrandpashabetpusulabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes