फालाकाटामा मरेको अवस्थामा बाइसन उद्धार

अलिपुरद्वार : फालाकाटा 11 नम्बर वार्डको गोपनगर इलाकाको रेल लाइनबाट मरेको वयस्क बाइसन उद्धार भएको छ। आज बिहान स्थानीय मानिसहरूले फालाकाटा मिलरोड ओभरब्रिजदेखि केही टाढा रेल लाइनमा मरेको बाइसन देखे। घटनाको खबर पाएर रेल कर्मी तथा जलदापाडा वन कर्मीहरू घटनास्थलम पुगेर उक्त मरेको बाइसन उद्धार गरेर जलदापाडा लैजानको साथै त्यहाँ बाइसनको पोस्टमार्टम गरिने बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *