फालाकाटामा पेङ्गोलिन उद्धार

अलीपुरद्वार (निसं): फालाकाटामा पेङ्गोलिन उद्धार भएपछि इलाकामा मच्चियो सनसनी। प्राप्त जानकारी अनुसार आइतबार राति फालाकाटा ब्लकको कुञ्जनगर बजार संलग्न उत्तरपाडा इलाकामा जयन्त दे सरकारले आफ्नो जमिनमा पेङ्गोलिन घुमिरहेको देखे। यसपछि कुञ्जनगर वन विभागलाई यसबारे जानकारी दिए। अर्कोतिर, खबर पाउन साथ वन विभागका कर्मचारी घटनास्थलमा पुगे अनि उक्त पेङ्गोलिनलाई उद्धार गऱ्यो। कुञ्जनगरका वन अधिकारी सनद सूरले बताए अनुसार यस मामिलाको जानकारी रेञ्जरलाई दिनेछौ। यसपछि उनको निर्देश अनुसार पेङ्गोलिनलाई सुरक्षित वन क्षेत्रमा छोडिदिनेछौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş