फालाकाटामा युवकको शव उद्धार

अलीपुरद्वार (निसं): अलीपुरद्वार जिल्लाको फालाकाटास्थित नवनगरमा एकजना व्यक्तिको शव फेला परेपछि इलाकामा शोकको माहौल देखा परेको छ। मृतकको नाम निताई दास (45) बताइएको छ। तिनी डालिमपुर इलाका निवासी थिए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले इलाकाको एउटा घरको शौचालय पछिल्तिर उक्त व्यक्तिको शव देखे। अर्कोतिर, घटनाको जानकारी पाउन साथ जटेश्वर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पटाइ दिएको छ। पुलिस घटनाको जाँचमा जुटेको छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BETgrandpashabetbahsegel girişonwincasibomcasino siteleri