फानिभूषण हाई स्कुलमा दिव्याङ्गहरूलाई कोरोनाको टीकाकरण

सिलगढी :  सिलगढीको 25 नम्बर वार्ड कमिटीको पहलमा तथा सिलगढी  वेलफेयर अर्गनाइजेशन र राज्य सरकारको सहयोगमा आज फानिभूषण हाई स्कुलमा 70 वर्ष माथिका र 40 वर्षदेखि माथिका दिव्याङ्गहरूलाई कोरोनाको टीकाकरण लगाइयो। यस अवसरमा 25 नम्बर वार्डका पूर्व पार्षद सीमा साहा र भारत सेवाश्रमको अचितानन्द महाराज, सिलगढी वेलफेयर अर्गनाइजेशनका सचिव रूपक दे सरकार लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *