फ्यान्सहरूको लागि खुशीको खबर, सिलगढीमा अरिजीत सिंहको कन्सर्ट आयोजना गरिने

सिलगढी : सङ्गीतलाई जादु सरह मानिन्छ। भनिन्छ सङ्गीत यस्तो जादु हो जसले तनाउ कम गर्न मद्दत गर्दछ। यस्तो अवस्थामा जब सुपरहिट प्लेलिस्टको कुरा आउँदा मनमा सबैभन्दा पहिला सङ्गीतका राजा अरिजित सिंहको नाम आउने गर्दछ। अरिजित सिंह बलिउडका एकजना यस्ता गायक हुन् जसले आफ्नो गायन कौशलले सबैलाई मन्त्रमुग्ध बनाएका छन्। मानिसहरूले अरिजितले गाएको सुमधुर गीतहरू मात्र सुन्दैनन्, महसुस पनि गर्छन्। बलिउडदेखि टलिउडसम्म तिनले एकपछि अर्को हिट गीत दिएका छन्। यसैले तिनलाई देशमा मात्र नभएर विदेशमा पनि करोडौँ मानिसले फलो गर्ने गर्दछन्। जनताको मनमा राज गरेका अरिजित सिंह सिलगढी आउँदैछन्। अरिजित सिंहको कन्सर्ट अबको केही दिनमा सिलगढीमा हुने भएको छ। अरिजित सिंहको शो सिलगढीमा हुन लागेको कुरा सिलगढीका जनतालाई सोसल मिडियाबाट थाहा भइसकेको होला। हालै सो कार्यक्रमको पोस्टर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अरिजित सिंह आगामी 1 अप्रेलमा सिलगढी आउँदैछन्। धेरैले सोचिरहेका छन् कि तिनीहरूलाई अप्रेल फुल बनाइरहेको त होइन। तर यस्तो सोच्नु तपाईँको लागि गलत साबित हुन सक्छ। साँच्चै नै अरिजित सिंहको कन्सर्ट आगामी 1 अप्रेलमा सिलगढीको कञ्चनजङ्घा स्टेडियममा हुने भएको छ। उक्त सन्सर्टको धेरै संख्यामा मानिसहरूले लुप्त उठाउन सकोस् भन्ने उद्देश्य लिएर कञ्चनजङ्घा स्टेडियममा कन्सर्टको आयोजना गरिने भएको छ। तथापि, टिकटको मूल्य भने हालसम्म तय भएको छैन। आयोजक कमिटीले केही दिनमा सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर कन्सर्टबारे सबै जानकारी दिइनेछ। कति टिकटहरू उपलब्ध रहनेछ र टिकटको मूल्य कति हुनेछ भन्ने विषयमा जानकारी गराउनेछ। कार्यक्रमको टिकट अनलाइनबाट उपलब्ध हुने आयोजक पक्षले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasinoroyal girişcasinowon girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpas girişbetpascasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes