फाराबारीमा अभियान चलाएर वन विभागले भत्काइदियो अवैध निर्माण

सिलगढी: बैकुण्ठपुर जङ्गलमा धेरैवटा अवैध निर्माण भइरहेको छ भने जङ्गलको धेरैजसो जमिनहरू भू-माफियाहरूले दखल गरेको छ। जङ्गलमा अवैध निर्माण गरेकोले गर्दा नै हाल वन्य जीवजन्तुहरू सहरी क्षेत्रमा प्रवेश गरिरहेको छ। वन्यप्राणीहरूको सुरक्षालाई लिएर पनि प्रश्न चिन्ह खडा भएको छ। यसैले वन विभागले अवैध निर्माण विरुद्ध अभियान चलायो। आज बैकुण्ठपुर डिभिजनको डाबग्राम रेञ्जको अधीनस्थ फाराबारी नेपाली बस्ती इलाकामा अभियान चलाएर जेसीबीको सहयोगमा एउटा अवैध बिल्डिङ भत्काइदिएको छ। गत केही महिना अघि वन विभागको तर्फबाट उक्त बिल्डिङ भत्काउने विषयमा नोटिस पठाए तापनि उक्त बिल्डिङका मालिकले कुनै पत्तो नदिएपछि आज वन विभागले अभियान चलाएर उक्त बिल्डिङ भत्काइदिएको छ। यस अवसरमा वन विभागका कर्मचारीहरू लगायत विशाल पुलिस वाहिनी उपस्थित थिए। यसको साथै स्वयम्‌सेवी संस्थाका कर्मचारीहरू पनि उपस्थित थिए। उक्त अभियान अवधि घर मालिक नरहेकोले गर्दा यसको देखरेखको दायित्व सम्हालेका एकजना व्यक्तिलाई सोधखोजको लागि हिरासतमा लिएको छ। यस विषयमा बैकुण्ठपुर डिभिजनका एसडीएफओ मञ्जुला तिर्कीले भनिन्, सर्वे गरेपछि नै उक्त अभियान चलाएको हो। विभिन्न ठाउँमा पनि नजरदारी चलिरहेको छ। अन्य कतै यस प्रकारको अवैध निर्माण छ अथवा छैन भन्ने विषयमा सर्वे गरिरहेको छ। कानुनीरूपमा सबै पदक्षेप ग्रहण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibombetbey girişsonbahis girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin girişporno izledeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes