फर्जी टेट परीक्षा भन्दै वर्षगाँठ मनाउने वेतनभोगी व्यक्तिले आज कसरी टेट परीक्षा सही हो भन्दैछ: लाडुप घिसिङ

दार्जिलिङ: फर्जी टेट परीक्षा हो भन्दै वर्षगाँठ मनाउने जीटीएका वेतन भोगी व्यक्तिले आज टेट परीक्षा सही हो भन्दै कसरी वकालती गर्दैछ भन्दै हाम्रो पार्टीका प्रवक्ता लाडुप घिसिङले प्रश्न तेर्साएका छन्। गत केही वर्षअघि एसपी शर्माले जीटीएद्वारा आयोजित टेट परीक्षा फर्जी रहेको बताउँदै निकै हो-हल्ला गरेका थिए। यति मात्र होइन तिनले फर्जी टेट परीक्षाको वर्षगाँठ समेत मनाएका थिए। तर आज तिनी जीटीएको एकजना वेतनधारी कर्मचारीको रूपमा कार्यरत छन् अनि जीटीएद्वारा आयोजित टेट परीक्षालाई सही रहेको बताउँदैछ भनी घिसिङले बताए। तिनले अझ भने, यदि जीटीएद्वारा आयोजित टेट परीक्षा सही रहेको थियो भने त्यति बेला तिनको आँखा फुटेको थियो?भन्ने प्रश्न पनि घिसिङले तेर्साए। जीटीएको जनसम्पर्क अधिकारीको चैकीमा बस्ने वेतनभोगी व्यक्तिले दस्तावेजहरूको ध्यान नगरी मुखमा जे आयो त्यहीँ बोल्ने काम गर्दैछ, त्यसो गर्नु हुँदैन, सत्यता के हो त्यसबारे अध्यान गर्न अति नै जरूरी छ। आरटीआईको जवाफमा पश्चिम बंगाल सरकारको शिक्षा विभागले मात्र टेट परीक्षाको आयोजना गर्न सक्छ भन्ने स्पष्ट गरी दिइसकेको छ। गत 2021-मा जीटीएद्वारा आयोजित टेट परीक्षाको आजसम्म कुनै परिणाम आउन सकेको छैन। हाम्रो पार्टीको कार्यकर्ताहरूले आरटीआई दर्ता गरेर जब टेट परीक्षाको सत्यता बाहिर आउन थाल्यो तब तिनीहरू अत्तालिन थालेको छ। टेट परीक्षाको नाममा ठुलो घोटाला भएको छ। परीक्षामा बस्ने परीक्षार्थीहरूले जुन सपना साँचेर परीक्षामा बसेका थिए तर आजसम्म टेट परीक्षाको परिणाम सार्वजनिक नहुँदा तिनीहरूले पुलिस थानाहरूमा प्राथमिकी दर्ता गर्ने कार्यहरू गरेको छ अनि अन्य परीक्षार्थीहरूले पनि त्यसरी नै पुलिसमा प्राथमिकी दर्ता गर्ने काम गर्नुपर्छ। यसपछि पार्टीको पक्षबाट न्यायको निम्ति कुन कोर्टमा जानुपर्छ हामी अवश्यै जानेछौ भन्दै प्रवक्ता घिसिङले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes