फर्जी टेट परीक्षाको सीबीआई तथा ईडी जाँच हुनुपर्छ: हाम्रो पार्टी प्रवक्ता गोपाल परियार

दार्जिलिङ : अनित थापालाई लाज शरम छ भने जीटीए चिफको पदबाट राजीनामा दिनु पर्छ भन्ने हाम्रो पार्टी प्रवक्ता गोपाल परियारले माग गरेका छन्। तिनले आज एउटा प्रेस विज्ञाप्ति जारी गरेर जीटीए चिफ अनित थापाले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। गत 14 फरवरी 2021मा जीटीएद्वारा आयोजित टेट परीक्षा फर्जी रहेको आरटीआई जवाफले प्रमाणित भएको प्रवक्ता परियारले बताए। जीटीएले टेट परीक्षाको आयोजना गर्दा अनित थापा जीटीए चेयरम्यानको पदमा कार्यरत थिए। अनित थापा लगायत पार्टीका तीन-चार जना कार्यकर्ताले गुप्त मिटिङ गरेर टेट परीक्षाको आयोजना गरेका थिए। अनित थापाले फर्जी टेट परिक्षाको आयोजना गरेर पहाडको शिक्षित भाइ बहिनीहरूको भावनासित खेलवाड गर्ने काम गरेको तिनले आरोप लगाए। ती शिक्षित भाइ-बहिनीहरूलाई न्याय दिलाउन हाम्रो पार्टीले आफ्नो गोजीको पैसा खर्च गरेर न्यायालय जानेछ अनि पीडित एवम् भुक्तभोगीहरूलाई न्याय दिलाउने तिनले बताए। जीटीए चीफको पदमा अहिले अनित थापा रहेको छ। अनित थापाले के बोल्छ अनि के काम गर्छ अनि मैले यो कुरा धेरै अघिदेखि नै भन्दै आएको हो। फर्जी टेट परीक्षाको सीबीआई र ईडी जाँचको हामी माग गर्नेछौँ भनी  प्रवक्ता परियारले बताए। जीटीएको चौकीमा बस्ने राजनैतिक दलको नेतृत्वहरूलाई पहाडको जनताले भोट दिएको हो तर तिनै राजनैतिक दलका नेतृत्वहरूले जनतासित नै विश्वासघात गरेको छ। यिनीहरूले जनताको भावनासित खेलवाड गर्दैछ, यस्ता विश्वासघातीहरूलाई सत्ता चौकी बस्ने कुनै नैतिक अधिकार नरहेको प्रवक्ता परियारले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes