फाटापुकुर किशोर सङ्घ क्लबको काली पूजाको तयारी जोडतोडले, यस वर्षको थिम ‘अनुभूति’

राजगञ्ज, 26 अक्टोबर: काली पूजा अब केही दिन मात्र बाँकी छ। राजगञ्जको फाटापुकुर किशोर संघ क्लबको काली पूजाको तयारी जोडतोडका साथ भइरहेको छ। 30औं वर्षमा यस वर्ष पुजाको थिम ‘अनुभूति’ राखिएको छ।
राजगञ्जमा केही वर्षदेखि फाटापुकुरको किशोर संघ क्लब र पुस्तकालयले काली पूजालाई भव्यताको साथ पालन गरिरहेको छ। यहाँ प्रत्येक वर्ष विभिन्न थिममा पूजा गरिन्छ। यस वर्षको पूजा थिम ‘अनुभूति’ राखिएको छ। यसको साथै पन्डाल अनि सडकमा सुन्दर सजावट र कुमारटोलीको काली प्रतिमा विशेष आकर्षणको केन्द्र रहनेछ।
पूजा कमिटीका सदस्य शुभङ्कर घोषले जानकारी दिए अनुसार पूजा अवधि विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ। प्रत्येक वर्ष जस्तै, यस वर्ष पनि धेरै दर्शकको सहभागिता हुने कुरामा उनीहरू आशावादी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes