फाटापुकुरमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज : फाटापुकुर संलग्न स्कुलपाडा इलाकामा झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवक 21 वर्षीय चन्दन बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार चन्दन र तिनको दाजु घरमा बस्थे। गत राति चन्दन मातेर आएपछि दुई दाजु-भाइबीच भनाभैरी भयो। यसपछि चन्दनको दाजुले खाना खानको लागि तिनलाई बोलाउन जाँदा कोठा बन्द रहेको देखे। चन्दनलाई धेरैपल्ट बोलाए तापनि दैलो नखोल्दा तिनको दाजुले दैलो भत्काएर भित्र पसेर हेर्दा झुन्डिएको अवस्थामा भाइलाई देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि आज शव पोस्टमार्टमको लागि पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes