फिस माफ गरिनुपर्ने मागमा स्टुडेन्ट बचाउ कमिटीद्वारा विक्षोभ प्रदर्शन

कुचबिहार : फिस माफ गरिनुपर्ने माग गर्दै स्टुडेन्ट बचाउ कमिटीद्वारा आज कुचबिहार पञ्चानन बर्मा विश्वविद्यालयमा विक्षोभ प्रदर्शन गर्यो। पञ्चानन बर्मा विश्वविद्यालयको अधीनमा रहेको सबै कलेज तथा विश्वविद्यालयहरूको फिस माफ गरिनुपर्ने मागमा उक्त कमिटीद्वारा विक्षोभ प्रदर्शन गरेको बताइएको छ। विश्वविद्यालयको रेजिस्ट्रारको कार्यालय अघि विद्यार्थीहरूले आज विक्षोभ प्रदर्शन गरे। विद्यार्थीहरूको भनाइ अनुसार कोरोना महामारीको समयमा कलेजका धेरैजसो विद्यार्थीका परिवारहरूले एक बेलाको भोजन समेत जुटाउन सकिरहेका छैनन्। यस्तो परिस्थितिमा तिनीहरूले कलेजको फिस तिर्न असमर्थ छन्। धेरैजसो विश्वविद्यालयले फिस माफ गरिदिएको छ भने पञ्चानन बर्मा विश्वविद्यालयले पनि विद्यार्थीहरूको फिस माफ गरिदियोस् भन्ने माग गर्दै आज स्टुडेन्ट बचाउ कमिटीद्वारा विक्षोभ प्रदर्शन गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes