फुड पोइजनिङ भएर परिवारको एकजनाको मृत्यु, 4 जना अस्वस्थ्य

राजगञ्ज : राजगञ्ज ब्लकको साहुडाङ्गीको नवापाडामा फुड पोइजनिङ भएर एकै परिवारको एकजनाको मृत्यु भएको छ भने अन्य 4 जना सदस्यहरू हाल अस्पतालमा उपचाराधीन अवस्थामा छन्। मृतक 21 वर्षीय तनुश्री रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार नमिता राय (42), अनन्त राय (22), मनीषा राय (22), श्रुति राय (3) र तनुश्री रायले हिजो दिउँसो खाना खाएपछि सबैजना अस्वस्थ्य भए भने यसबाहेक 3 वर्षीय श्रुति राय पनि सामान्य रूपमा अस्वस्थ्य भएको बताइएको छ। यसपछि 4 जनालाई तत्कालै उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगे तापनि अवस्था गम्भीर रहेकोले अनन्त, मनीषा र तनुश्रीलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा स्थानान्तरित गरियो। मेडिकल कलेजमा उपचाराधीन अवस्थामा गत राति तनुश्रीको मृत्यु भएको बताइएको छ। परिवारका सदस्यहरूले बताएअनुसार राजवंशी सम्प्रदायको एउटा विशेष खानेकुरा बनाएको थियो भने उक्त खाना खाएर परिवारका 5 जना सदस्यहरूलाई फुड पोइजनिङ भएको हुनसक्ने तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes