फूलबारीमा कन्टेनर र ट्रक आपस्तमा ठोक्किँयो, कन्टेनरका चालक घाइते

फूलबारी, 3 सेप्टेम्बर (निसं): फूलबारीमा कन्टेनर र ट्रक आपस्तमा ठोक्किँदा कन्टेनरका चालक घाइते भएका छन्। यो घटना आज मंगलबार बिहान लगभग चार बजे फूलबारीमा भारत-बङ्ग्लादेश सीमा जाने सडकमा घटेको हो। प्रात जानकारी अनुसार फूलबारीमा भारत-बङ्ग्लादेश सीमा जाने सडकमा एउटा ट्रक रोकेर राखेको थियो। आज बिहानै भुकभुके उज्यालोमा एउटा कन्टेनर अनियन्त्रित भएर उक्त राखेको ट्रकसित ठोक्कियो। घटनामा दुवै वाहनको अघिल्लो भाग क्षतिग्रस्त भएको छ। उक्त घटनामा कन्टेनर चालक घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा तिनलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। यसैबीच, सूचना पाएर न्यू जलपाईगढी थानाको पुलिस घटनास्थलमा पुगेर दुवै वटा वाहनलाई आफ्नो नियन्त्रणमा लिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes