फुटबल प्रेमीहरूको निम्ति सिलगढी नगर निगमद्वारा फाइनल म्याच हेर्न एलईडी स्क्रीन लगाउने, ओपन क्विज प्रतियोगिता

सिलगढी (निसं): फुटबल प्रेमीहरूलाई सिलगढी नगर निगमले उपहार स्वरूप फीफा वर्ल्ड कप फुटबल फाइनल म्याच हेर्नको लागि यहाँको बाघाजतिन पार्कमा एउटा ठूलो एलईडी स्क्रीन लगाउने भएको छ।  उक्त फीफा वर्ल्ड कपको फाइनल म्याच आगामी 18 दिसम्बर अर्जेन्टिना बनाम फ्रान्समाझ रोमाञ्चक भिडन्त हुने निश्चित भएको छ। फीफा वर्ल्ड कप प्रतियोगितालाई लिएर सम्पूर्ण देशसहित सिलगढी सहरमा पनि फुटबल प्रेमीहरूबीच अलगै क्रेज देखा परेको छ। फाइनलको दिन बाघाजतिन पार्कको रवीन्द्र मञ्चमा 10/8 एलईडी स्क्रीन लगाइने भएकोले त्यहाँ गएर सबैजना खेल प्रेमीहरूले फाइनल खेलको आनन्द उठाउन सक्नेछन्। यसवाहेक, बाघाजतिन पार्कको मैदान परिसरमा यसपल्ट कतारमा सम्पन्न भएको फीफा विश्व कप फुटबल प्रतियोगितामा अंश ग्रहण गर्ने 32 वटा देशको राष्ट्रीय ध्वज पनि फहराइने भएको छ।यसको साथै म्याच अवधि फुटबल प्रेमीहरूको लागि ओपन क्विज प्रतियोगिताको पनि आयोजना गरिने छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişgrandpashabet girişpusulabet girişpusulabet girişVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetpusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişDeneme Bonusu Veren SitelerŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetpusulabetkazandraavvabet girişavvabetperabetjojobetcasibommariobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetgrandpashabet girişgrandpashabet girişcasibombetplaygrandpashabet güncel girişbetsalvadorbetsalvador girişpalacebetpalacebet girişcasinowoncasinowoncasinomilyoncasinomilyon girişgameofbetgameofbet girişromabetromabet girişcasibomcasibom giriş Built with ❤︎ by appycodes