फरेष्टको मुद्दालाई पार लगाउनु नै हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका हौ: लिला कुमार गुरुङ

कालेबुङ: हिमालयन फरेष्ट भिलेजर्स अर्गनाइजेसन केन्द्रीय समितिका महासचिव लिला कुमार गुरुङको नेतृत्वमा आज कालेबुङ जिल्लाको गोरूबथान खण्ड अन्तर्गत 43 र 44 नम्बर समष्टिबाट 78 परिवार साथै कागे क्षेत्रबाट 20 परिवार भागोप्रमो-मा सामेल भएका छन्।
तिनीहरूलाई पार्टीका अध्यक्ष अनित थापा, उपाध्यक्ष तथा विधायक रुदेन सादा लेप्चा साथै अन्य नेतृत्वहरुले झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा पार्टी अध्यक्ष अनित थापाले आज पार्टीमा सामेल भएका लिला गुरुङलाई स्वागत गर्दै भने, “2007 देखि नै लिला गुरुङ हामीसँग हुनुहुन्थ्यो। जमीनको मुद्दा भन्ने बितिक्कै हामी लिला भाइलाई याद गर्छौ। आजदेखि उहाँ आधिकारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुनु भएको छ। उहाँले जमीनको मुद्दालाई सरकारसम्म पुर्याउने काम गर्नु हुनेछ।”
यसैगरी, पार्टीमा आधिकारिक रूपमा सामेल भएपछि कार्यक्रमलाई सम्बोधन राख्दै लिला गुरुङले भने, “काम गर्नु पर्ने धेरै इच्छा हुँदा हुँदै पनि नेतृत्वको कतिपय कदमले हाम्रो जमीनको मुद्दा अधकल्चो बन्यो। म यसै कारण गोर्खा जनमुक्ति मोर्चा त्याग्नु बाध्य बने। हाम्रो फरेष्टको मुद्दालाई पार लगाउनु नै हामीले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुने निर्णय लियौं। भाजपा, तृणमूलमा संलग्न हुनु हुने साथीहरु आज छुट्टिएका छन्। उहाँहरू पनि हामीसित भविष्यमा जोडिनु हुनेछ।” स्मरण रहोस्, गोर्खा जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य लिला कुमार गुरुङले गत नोभेम्बर महिनामा पार्टी त्यागेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes