एफआर-को समस्याबारे विधायक निरज जिम्बाले गरे मुख्यमन्त्रीलाई पत्राचार

दार्जिलिङ: ईस्टर्न फ्रन्टियर राइफल्स (ईएफआर) को विभिन्न समस्या विषय लिएर दार्जिलिङका विधायक निरज जिम्बाले आज पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेका छन् ।


यसको साथै कालेबुङ कलेजका पूर्व प्राचार्य डा. जीएस योञ्जन, प्रतिष्ठित शिक्षाविद, समाजसेवी र बैज्ञानिकको मार्गदर्शन र यस गौरवशाली संस्थाको विषयमा तथ्यांक अनि ऐतिहासिक जानकारीहरु प्रदान गरेर सहयोग पुर्याकएकोमा विधायक जिम्बाले तिनलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *