फ्र्याङ्क वर्रेल डे-को अवसरमा रक्तदान शिविर

सिलगढी : सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आज फ्र्याङ्क वर्रेल डे पालन गरियो। यस अवसरमा रक्तदान दिवसको आयोजना गरियो। रक्तदान शिविर शुरू गर्न अघि फ्र्याङ्क वर्रेलको तस्वीरमा फुल अर्पण गरेर श्रद्धाञ्जलि अर्पित गरियो। उक्त शिविरमा रक्तदान गर्नेहरूलाई अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी रोहित शर्माद्वारा हस्ताक्षर गरिएको प्रमाण पत्र प्रदान गरिने छ। उक्त शिविरमा सङ्ग्रहित गरिएको 75 युनिट रगत सिलगढी जिल्ला अस्पतालमा पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.