फ्रन्टलाइन वरियर्सपछि सिलगढीमा एडमिनिस्ट्रेशन अधिकारीहरूलाई भ्याक्सिन लगाउने प्रक्रिया शुरू  

सिलगढी : फ्रन्टलाइन कोरोना वरियर्सपछि अब एडमिनिस्ट्रेशन अधिकारीहरूलाई भ्याक्सिन लगाउने प्रक्रिया सिलगढीमा शुरू भएको छ। आज सिलगढीको सेभोक रोडस्थित सिलगढी तराई लायन्स ब्लड ब्याङ्क सेन्टरमा टीकाकरण क्याम्प लगाइएको छ। उक्त सेन्टरमा लगभग 19 जना एडमिनिस्ट्रेशनका मानिसहरूले कोभिडको भ्याक्सिन लगाइयो। स्मरण रहोस्, यसभन्दा अघि सिलगढी जिल्ला अस्पताल, मेडिकल कलेज र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा फ्रन्टलाइन वरियर्सहरूलाई कोरोनाको भ्याक्सिन लगाइएको थियो। यसपछि आज स्वास्थ्य विभागको निर्देश अनुसार एडमिनिस्ट्रेशनका अधिकारीहरू लगायत कर्मचारीहरूलाई कोरोनाको भ्याक्सिन लगाउने पहिलो क्याम्पको आयोजना गरेको छ।

   

उक्त क्याम्पमा आज दार्जिलिङ जिल्ला एसपी, दार्जिलिङ जिल्ला एडीएम सुमन्तो सहाय, ट्राफिक एडीसीपी पूर्णिमा शेर्पा, सिलगढी थानाका आईसी सुदीप्तो चक्रवर्ती, भक्तिनगर थानाका आईसी, भक्तिनगर ट्राफिक गार्डका आईसी सुबीर कुमार दत्त लगायत अन्य कर्मचारीहरूले भ्याक्सिन लगाए। सिलगढी तराई लायन्स बल्ड ब्याङ्कका सदस्य नरेश पेरीवालले सिलगढी तराई लायन्स ब्लड ब्याङ्क पहिलो गैर सरकारी संस्था हो जसलाई सरकारी अनुमतिद्वारा कोभिड-19 सेन्टरको आयोजना गर्ने अवसर प्राप्त भएको छ। सिलगढी तराई लायन्स सिलगढीमा पहिलो कोभिड भ्याक्सिन क्याम्पको आयोजना गर्ने संस्था बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes