फुलबारीबाट निखोज किशोरी उद्धार, एकजना पक्राउ

सिलगढी : पुलिसले फुलबारीबाट निखोज भएकी किशोरी उद्धार गर्नको साथै यसमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो। प्राप्त जानकारीअनुसार गत 12 दिन अघिदेखि उक्त युवती निखोज भएकी थिइन्। उक्त किशोरी हराएको घटनामा स्थानीय मनसुद अली संलग्न रहेको आरोप लगाउँदै परिवारका सदस्यहरूले युवकविरुद्ध एनजेपी थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा पुलिसले अभियान चलाएर फुलबारीबाट उक्त किशोरीलाई उद्धार गर्नको साथै आरोपी मनसुद अलीलाई पनि पक्राउ गरेको छ। आज किशोरीलाई स्वास्थ्य जाँचको लागि उत्तरबङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes