फुलबारी ब्यारेजबाट अज्ञात महिलाको शव उद्धार

राजगञ्ज : फुलबारी ब्यारेजबाट आज एउटी अज्ञात महिलाको शव उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार स्थानीय मानिसहरूले फुलबारी ब्यारेजको पानीमा एउटी महिलाको शव तैरिरहेको देखेपछि यसबारे एनजेपी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर आपदा प्रबन्धन टीमको सहयोगमा उक्त महिलको शव ब्यारेजबाट बाहिर निकालेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पताल पठाएको छ। समाचार लेखुञ्जेलसम्म मृतक महिलाको परिचय थाहा नलागेको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes